नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

कोभिड १९ महामारीको समयमा कृषि क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्ड (Protocol) २०७७

प्रकाशित मिति: २०२०-०७-०७

कोभिड १९ महामारीको समयमा कृषि क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्ड (Protocol) २०७७

07/05/2020

कोभिड १९ महामारीको समयमा कृषि क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्ड (Protocol) स्वीकृत मिति:२०७७/०३/१९ (मा.मन्त्रिस्तरीय) विश्वव्यापी महामारीको रुपमा कोभिड १९ रोग देशभर फैलिएको छ । नेपालमा कोभिड १९ रोगको संक्रमण कम गर्न अन्य विकल्पका अतिरिक्त देशव्यापी बन्दाबन्दी (Lockdown) कार्यान्वयनमा रहेको छ। बन्दाबन्दी (Lockdown) को अवधिमा तथा बन्दाबन्दी नरहेको अवस्थामा पनि कृषि कर्मलाई नियमित नराखे निकट भविष्यमा खाद्य तथा पोषण असुरक्षाको अवस्था आउनसक्ने सम्भावना रहेको तथा कोभिड-१९को संक्रमण जोखिम पनि हुने भएकोले सतर्कता अपनाउन आवश्यक छ। यसै सम्बन्धमा मिति २०७७/०२/२८ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार कृषि तथा पशुपन्छी क्षेत्रका गतिविधिहरु जस्तै कृषि प्रसार सेवा, पशु सेवा, कृषि, पशुपन्छी तथा मत्स्य उत्पादन, प्रशोधन तथा सामग्री व्यवस्थापन, बजार संचालन तथा बजारीकरण, खाद्य उत्पादन तथा बिक्रीवितरण, र अनुसन्धान लगायतका कार्यहरु सुरक्षित तवरले नियमित रुपमा संचालन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो प्रोटोकल स्वीकृत गरी लागू गरेको छ।
पूर्ण विवरण यसै साथ संलग्न छ ।

 

Download

Contact Info

कृषि विभाग

Hariharbhawan, Lalitpur, Nepal

Phone: 015421323, 015421648

Email: doa.agri2014@gmail.com

WEB: www.doanepal.gov.np

Site Visited

 Connect With Us

We Are Here