कार्य विवरण
विभाग अन्तरगतका आयोजनाहरुका लागि आवश्यक जनशक्ति व्यवस्थापन कार्यको समन्वय,
सम्पन्न आयोजनाहरुको मूल्यांकन गर्ने,
नयाँ आयोजना तयारी तथा आयोजना नेगोसिएसन गर्ने,
आयोजना बैंक तयारी गर्ने,
कृषि विभाग अन्तरगत रहेका वैदेशिक सहयोगमा संचालित आयोजनाहरुसंग समन्वय तथा अनुगमन,
कृषि क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरुलाइ कार्यक्रम कार्यान्वयनमा सहजीकरण तथा आवश्यक समन्वयको व्यवस्था ।